SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २४ असो २०८२ ११:५२ AM · 1 मिनेट पढाइ

क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने

अबदेखि क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नु पाउने भएका छन्। नेपाल रास्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर