SHARE
हाम्रो खेलकुद · बिहीबार २३ असो २०८२ ०१:२७ PM · 1 मिनेट पढाइ

सनिशको गोलमा नेपालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपाल र घरेलु टोली भियतनामबीचको पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। नवौं मिनेटमा घरेलु टोली भियतनामले अग्रता बनायो। ट्रोङ टियन एनको पासमा कमजोर डिफेन्सको फाइदा उठाउँदै न्युगेन हाय लोङले बक्स भित्रबाट गोल गरे। तर नेपाल यो अग्रता तोड्न सफल रहयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद