SHARE
हाम्रो खेलकुद · बिहीबार २३ असो २०८२ ०२:५१ PM · 1 मिनेट पढाइ

भियतनामसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोटमा नेपाललाई भियतनामले ३-१ ले हराएको छ । यो सँगै नेपालको अघिल्लो चरणको यात्रा निकै कमजोर बनेको छ । छनोटमा नेपालको यो लगातार तेस्रो हार हो । खेलको नवौं मिनेटमा घरेलु टोली भियतनामले अग्रता बनायो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद