SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २४ असो २०८२ ०७:५४ AM · 1 मिनेट पढाइ

नेपाललाई जापानसँग जित्नै पर्ने

मस्कट (हाम्रो खेलकुद)- नेपाल र जापानका लागि ओमानमा जारी आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकसँगको आफ्नो पहिलो खेल वार्म अप जस्तै भएको छ। नेपाल र जापान दुबैले कुवेतलाई हराउँदै विश्व कप छनोटको यात्रा सुरु गरेका थिए। नेपाल र जापान पहिलो जितबाटै सुपर सिक्स पुगेका छन् भने कुवेत छनोटबाट बाहिरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद