SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २४ असो २०८२ ०८:१६ AM · 1 मिनेट पढाइ

पूजासहित ६ क्रिकेटरले मलेसियामा स्टेट च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय टोलीकी उप कप्तान पूजा महतोसहित ६ खेलाडीले मलेसियामा एनसिए वमन इन्टर स्टेट टि ट्वान्टी च्याम्पियनसिप खेल्ने भएका छन्। ६ नेपाली खेलाडीले २ टोलीबाट खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद