SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २४ असो २०८२ ०९:०३ AM · 1 मिनेट पढाइ

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने

नेपालगन्ज (हाम्रो खेलकुद)- खेलाडी र खेलकर्मीलाई सम्मान गर्न नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने भएको छ । रंगशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्ड मंसिर १८ गते हुने बताइएको छ।२०७३ मा स्थापना भएको रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको जनाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद