SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २४ असो २०८२ ०९:५३ AM · 1 मिनेट पढाइ

नेपालले टस जित्यो

मस्कट (हाम्रो खेलकुद)- नेपालले ओमानमा जारी आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक आफ्नो दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको छ। जापानले पहिले ब्याटिङ गर्नेछ । नेपालले कुवेतसँगको टोलीलाई नै निरन्तरता दिएको छ नेपाललाई जापानसँग जित्नै पर्ने नेपाल र जापानका लागि आफ्नो पहिलो खेल वार्म अप जस्तै भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद