नेपालको लगातार दोस्रो जितमा गुलशनको अलराउन्ड प्रर्दशन
मस्कट (हाम्रो खेलकुद)- गुलशन झाले अलराउन्ड प्रर्दशनमा नेपालले आइसिसी टि विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटमा आज जापानलाई ५ विकेटले हराएको छ। ओमान क्रिकेट एकेडेमीमा समूहको अन्तिम खेलमा जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
