SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २४ असो २०८२ ०४:१७ PM · 1 मिनेट पढाइ

एरिका सहितका खेलाडीले करातेको विश्व च्याम्पियनसिप छनोट खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- स्टार कराते खेलाडी एरिका गुरुङ सहित ४ नेपाल पुलिस क्लबका खेलाडीले पेरिसमा हुने डब्लुकेएफ सिनियर विश्व च्याम्पिनसिप छनोट चरणमा सहभागिता जनाउँदै छन्। एरिका सँगै वर्षा बुढा मगर, सविना श्रेष्ठ र स्वप्निल मानन्धरले प्रतिस्पर्धा गर्नेछन्।‌ विश्व कराते महासंघको क्यालेन्डर अनुसार फ्रान्स कराते महासंघद्वारा आयोजित छनोट असोज ३१ गतेदेखि कार्तिक २ सम्म पेरिसमा हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद