भद्रकाली दर्शनमा पुगेका भक्तजनहरु भन्छन् : शान्ति र देश कल्याणको कामना गरेका छौं
बडादशैँको नवरात्रसँगै देशभरका शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लाग्ने गर्छ । विशेषगरी काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरुमा पनि दर्शन गर्नेहरुको उत्तिक घुइँचो छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
