SHARE
अर्थ-डबली · आइबार​ २ कात्िक २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट बाहिरिए पाँच लाख यात्री

काठमाडौँ / बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ ।