SHARE
अर्थ-डबली · शुक्रबार​ ३० असो २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

आरविवि मर्चेन्ट बैंकिङको साधारण सभा, २० प्रतिशत नगद लाभांश दिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भएको आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।