गृहमन्त्री सुधन गुरुङ र प्रहरी महानिरीक्षक कार्कीद्वारा उत्कृष्ट प्रहरी सम्मानित
७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई सम्मान एवं पुरस्कृत गरिएको
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
