कामना सेवा बैंकका ग्राहकले घरमै बसेर बैंकिङ जानकारी लिन सक्ने, सञ्चालनमा आयो ‘केएस मित्र’
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सञ्चालनमा ल्याएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
