SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० असो २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

सरकारले जापान र जर्मनीबाट अनुदान सहायता स्वीकार गर्ने, यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

काठमाडौं । सरकारले जापान र जर्मनीबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको वस्तुगत तथा सेवाजन्य आपतकालीन अनुदान सहायता र जर्मनीबाट प्राप्त हुने २० मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार