SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० असो २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

सिटिजन लाइफको झन्डै २८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनीको नाममा रहेको २७ लाख ९३ हजार ३६१ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीबाट आवेदन माग गरेको छ। कम्पनीले शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन समय दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार