SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० असो २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

लगातार घटेको सुन–चाँदीको मूल्यमा ब्रेक: आज सुन प्रतितोला १७ सय र चाँदी ११५ रुपैयाँले वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा शुक्रबार वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि प्रतितोला ११५ रुपैयाँको वृद्धि भएको छ। महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ निर्धारण गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार