SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० असो २०८३ ०६:०१ AM · 1 मिनेट पढाइ

वालेट कारोबारमा राष्ट्र बैंकको सहुलियत, दशैंदेखि छठसम्म दैनिक ५० पटक रकम जम्मा गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रूपमा बढाएको छ । अब तोकिएको अवधिमा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार