SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० असो २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

आरविवि मर्चेन्ट बैंकिङले २० प्रतिशत नगद लाभांश बाँड्ने

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको एघारौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट करसहित ४ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार