SHARE
कर्पोरेट समाचार · बिहीबार २९ असो २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई स्वीकृति

काठमाडौं । भूमि बैंक स्थापना गर्न स्वीकृति पाउने स्थानीय तहको संख्या ९ पुगेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार स्थानीय तहलाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएसँगै यस्तो संख्या ९ पुगेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार