SHARE
अर्थ-डबली · बिहीबार २९ असो २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

घुस मागेको आरोपमा डीएसपीविरुद्ध अख्तियारमा उजुरी, उजुरीकर्तालाई नै जरिवाना

नेपाल प्रहरीमा कार्यरत डीएसपीले घुस मागेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका एक व्यक्तिलाई नै आयोगले दुई हजार रुपैयाँ जरिवाना गरेको छ।