SHARE
अर्थ-डबली · बिहीबार २९ असो २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

मेटलाइफ फाउन्डेसन र मेटलाइफकाे बाढी प्रभावितको राहत तथा पुनः स्थापनाका लागि सहयोग

काठमाडौँ / मेटलाइफ फाउन्डेसन र मेटलाइफ नेपालले नेपालका बाढी प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासका लागि कुल १ लाख २० हजार अमेरिकी डलर सहयोग गरेका