लक्ष्मी सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, शेयरधनीले पाउने भए ५.३८ करोड नगद लाभांश
काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीलाई ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको बिहीबार सम्पन्न १६औँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको ११ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
