SHARE
कर्पोरेट समाचार · बिहीबार २९ असो २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

चार दिनमा सुन प्रतितोला आठ हजार एक सय र चाँदी ३८० रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार चौथो दिन गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि २२० रुपैयाँले घटेको छ। महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार