SHARE
कर्पोरेट समाचार · बुधबार २८ असो २०८३ १२:५० PM · 1 मिनेट पढाइ

 ४ हजार बढी बाढीपीडित परिवारले पाए ४५ हजारका दरले राहत, १४ सय परिवारलाई तीन दिनभित्र दिने तयारी

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरपरिवारले सरकारमार्फत प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत पाएका छन्। तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरपरिवारलाई पनि तीन दिनभित्र राहत रकम उपलब्ध गराउने सरकारको तयारी छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार