आन्दोलनमा गोली चलाउन आदेश दिएको छैन्, उत्तेजनामा होइन कानुनबमोजिम काम गरौँ : लेखक
काठमाडौं । कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले जेनजी प्रर्दशनमा बल प्रयोग गर्न आफूले आदेश नदिएको तर्क गरेका छन् । शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा उनले जेनजी आन्दोलनमा प्र बल प्रयोगका लागि आफूले कुनै आदेश नदिएको दाबी गरे ।
