SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २४ असो २०८२ ०४:३७ PM · 1 मिनेट पढाइ

इजरायलले आक्रमण रोक्यो, गाजावासीहरू घर फर्कन थाले

इजरायलले युद्धविराम घोषणा गर्दै शुक्रबार गाजामा सेना फिर्ता गर्न सुरु गरेसँगै हजारौं विस्थापित प्यालेस्टिनीहरू आफ्नो घ। वस्तीमा फर्कन थालेका छन् । दुई वर्षको क्रूर युद्धपछि गाजामा रहेका इजरायलका बाँकी बन्धकहरूका परिवारहरूमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको युद्धविराम कायम हुने आशा जागेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार