SHARE
कर्पोरेट समाचार · बुधबार २८ असो २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

दुधकोशी–२, छुजुङ खोला र अन्नपूर्ण राठी केबल्समा एनआरएन इन्फ्राले सवा अर्ब बढी लगानी गर्दै

काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले दुई जलविद्युत आयोजना र एक केबल्स उद्योगमा सवा अर्ब रुपैयाँ बढी लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले तीनवटा कम्पनी तथा आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको हो। प्रस्तावित लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा दुधकोशी–२ जलविद्युत आयोजनामा रहनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार