SHARE
टेक्नोलोजी खबर · मङगलबार २७ असो २०८३ ११:४७ PM · 1 मिनेट पढाइ

अब सामसङका यी पुराना ग्यालेक्सी फोनमा पनि एन्ड्रोइड १७ अपडेट उपलब्ध

सामसङले ग्यालेक्सी एस२४ सिरिज र ग्यालेक्सी जेड फोल्ड ६ तथा जेड फ्लिप ६ का लागि एन्ड्रोइड १७ मा आधारित वन यूआई ९ अपडेट अमेरिकामा उपलब्ध गराउन थालेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर