SHARE
टेक्नोलोजी खबर · मङगलबार २७ असो २०८३ ०७:४७ PM · 1 मिनेट पढाइ

नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता

आइएमई खल्ती लिमिटेडले फिनटेक एलाएन्स नेपालद्वारा आयोजित तीनदिने नेपाल फिनटेक एक्स्पो २०२६मा सहभागिता जनाउँदै आफ्ना विभिन्न डिजिटल वित्तीय सेवा, नयाँ उत्पादन तथा प्रविधिमा आधारित सुविधाहरू प्रदर्शन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर