आईसीसी क्रिकेट विश्वकप लिग–२ः नेपालसँग ओमान ११३ रनले पराजित
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि ११३ रनको सानदार जित निकालेको छ। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भएपछि नेपालले फराकिलो जित दर्ता गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
