SHARE
कर्पोरेट समाचार · मङगलबार २७ असो २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

जीवन बीमा र बैंकिङ समूह चम्किँदा नेप्सेमा वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौं। शेयर बजार परिसूचक नेप्सेमा लगातार दोस्रो कारोबार दिन वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २ हजार ५९९ अंकमा पुगेको छ। अघिल्लो कारोबार दिन पनि नेप्से ४ अंकले बढेको थियो। बजारमा सामान्य वृद्धि देखिएसँगै कारोबार रकमसमेत बढेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार