राजमार्गका होटलमा बासी खाना खुवाए चालक र होटल सञ्चालकलाई कारबाही हुने
काठमाडौं । राजमार्गका होटल तथा रेस्टुरेन्टमा यात्रुलाई बासी र गुणस्तरहीन खाना खुवाएको पाइएमा सवारी चालक र होटल सञ्चालक दुवैलाई कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले यात्रुको स्वास्थ्यमा असर पर्ने गतिविधि रोक्न यस्तो चेतावनी दिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
