SHARE
कर्पोरेट समाचार · मङगलबार २७ असो २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

वाग्मतीमा बैंकको निक्षेप ५२ खर्ब नाघ्यो, कृषिमा कर्जा प्रवाह ३.३ प्रतिशत मात्रै

काठमाडौं । वाग्मती प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढे पनि लगानीको ठूलो हिस्सा सेवा तथा औद्योगिक क्षेत्रमा केन्द्रित भएको छ। कृषि क्षेत्रमा भने कुल कर्जाको ३.३ प्रतिशत मात्रै प्रवाह भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार