SHARE
कर्पोरेट समाचार · सोमबार २६ असो २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

हिम पर्वत हाइड्रोपावरले आईपीओ ल्याउँदै

काठमाडौं। हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार