SHARE
अर्थ संवाद · सोमबार २६ असो २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ ।