टिपी-लिंक विरुद्ध अमेरिकाका चार राज्यमा कानुनी कारबाही
अमेरिकाका फ्लोरिडा, आयोवा, नेब्रास्का र मोन्टाना राज्यका महान्यायाधिवक्ताहरूले टिपी-लिंक सिस्टम्स विरुद्ध संयुक्त कानुनी कारबाही अघि बढाएका छन्।