तिहारको अवसरमा भोटेचौरमा १ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने
मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वडा नम्बर १ को आर्थिक सहयोग र भोटेचौर स्पोट्र्स क्लबको आयोजनामा तेस्रो मेलम्ची नगरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
