SHARE
कर्पोरेट समाचार · बिहीबार २३ असो २०८२ ०९:५३ AM · 1 मिनेट पढाइ

ट्रायल सेन्टर छनोट सम्बन्धी टेण्डर प्रक्रिया रद्द गर्न ड्राइभिङ्ग स्कूल संघको माग

काठमाडौं । मिलेमतोमा चलखेल गरी गरिएको ट्रायल सेन्टर छनोट सम्बन्धी आह्वानको टेण्डर रद्द गर्न ड्राइभिङ्ग स्कूल संघले माग गरेको छ । बिहीबार राजधानीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश अन्तगर्त काभ्रेपलाञ्चोक यातायात व्यवस्था कार्यालयले नियम विपरित टेण्डर सूचन जारी गरेको आरोप समेत लगाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार