SHARE
कर्पोरेट समाचार · बिहीबार २३ असो २०८२ ११:१५ AM · 1 मिनेट पढाइ

दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले २० लाख कित्ता बढी आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार