SHARE
कर्पोरेट समाचार · बिहीबार २३ असो २०८२ ११:३९ AM · 1 मिनेट पढाइ

भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार