SHARE
ओएसनेपाल · बुधबार २२ असो २०८२ १०:३३ AM · 1 मिनेट पढाइ

चौधरी ग्रुपद्वारा जेन जी आन्दोलनका शहिद परिवारलाइ रोजगारी दिने घोषणा

काठमाडौं – चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेन जी आन्दोलनका शहिदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै, आन्दोलनका क्रममा ग्रुपका निजी निवास, कार्यालय, शोरूम र कारखानामा भएको क्षति र विध्वंसप्रति गहिरो पीडा व्यक्त गरेक छन ।