SHARE
टेक्नोलोजी खबर · बुधबार २२ असो २०८२ ०१:५१ AM · 1 मिनेट पढाइ

‘बायोकम्प्युटिङ’ को क्षेत्रमा नयाँ उपलब्धि: वैज्ञानिकहरुले विकास गरे कम्प्युटर सञ्चालन गर्न साना मानव मस्तिष्कहरू

वैज्ञानिकहरूले कम्प्युटर सञ्चालन गर्न साना मानव मस्तिष्कहरू विकास गरेका छन्। यो कुरा सुन्दा विज्ञानकथाजस्तै लागे पनि केही अनुसन्धानकर्ताहरूले जीवित कोषहरूबाट कम्प्युटर बनाउने प्रयासमा वास्तविक प्रगति गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर