SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ असो २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम शुक्रबार पनि जारी रहेको छ। बिहीबार तोलामा ५ सय रुपैयाँले वृद्धि भएको सुनको मोल शुक्रबार एकैदिन २ हजार ९ सय रुपैयाँले उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार