SHARE
टेक्नोलोजी खबर · बुधबार २२ असो २०८२ ११:४९ AM · 1 मिनेट पढाइ

सामसङले फोनका लागि नयाँ २०० मेगापिक्सेल आईएसओसेल एचपी५ सेन्सर अनावरण गर्यो

सामसङले आईएसओसेल एचपी५ भनिने नयाँ २०० मेगापिक्सेल स्मार्टफोन इमेज सेन्सर अनावरण गरेको छ जुन ०.५ माइक्रोमिटर आकारको पिक्सेल समावेश गर्ने विश्वको पहिलो भएको दाबी गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर