SHARE
टेक्नोलोजी खबर · बुधबार २२ असो २०८२ १२:४९ PM · 1 मिनेट पढाइ

मतदाता नामावलीमा अनलाइनमार्फत नाम दर्ता गर्न सकिने, जुनसुकै निर्वाचन कार्यालयमा बायोमेट्रिक दिन र फोटो खिचाउन मिल्ने

निर्वाचन आयोगले आगामी मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत नाम दर्ता गर्न इच्छुक नागरिकहरूलाई अनलाइन फाराम भरेर बायोमेट्रिक प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर