सुसुमु किटागावा, रिचर्ड रोबसन र ओमार एम. याघीलाई रसायनशास्त्रमा नोबेल पुरस्कार
सुसुमु किटागावा, रिचर्ड रोबसन र ओमार एम. याघीले सन् १९८९ मा धातु–जैविक ढाँचाको विकासमा गरेको अद्वितीय अनुसन्धानका लागि रसायनशास्त्रमा नोबेल पुरस्कार संयुक्त रुपमा प्राप्त गरेका छन्।
