SHARE
टेक्नोलोजी खबर · बुधबार २२ असो २०८२ ०४:५० PM · 1 मिनेट पढाइ

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउने सेवा बिहानैदेखि

जिल्ला प्रशासन कार्यालय सिरहाले सेवाग्राहीको अत्यधिक चापका कारण बिहान ७ः०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर