भिभो भी६०ई को डेब्यू; फोनमा २०० मेगापिक्सेल क्यामरा र ६,५०० एमएएच ब्याट्री समावेश
भिभोले भारतमा भी६०ई अनावरण गरेको छ। यो भी६०ई फोनमा २०० मेगापिक्सेल सामसङ एचपी९ रियर क्यामरा समावेश गरिएको छ जुन भी–सिरिज लाइनअपमा पहिलो भएको बताइएको छ।
