‘सपना पूरा भएको छ’- कप्तान इन्दु
काठमाडौं (हाम्रो खेलकुद)- महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले १ हजार रन पार गर्ने सपना पूरा भएको बताएकी छिन्। घरेलु टोली मलेसियासँग टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नटआउट ४८ रन बनाउँने क्रममा आह उनले १ हजार रनको कोसे ढुंगा पूरा गरेकी हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
